|
काठमाण्डौ,
जनवरी ६,
शेर्पा
वर्ल्ड:
नेपाल
बौद्ध
जागरण
केन्द्रको
आयोजनामा
बौद्ध
धर्मवलम्वीहरुले
परापुर्व
कालदेखी
मानिदै
आएको लुनार
सम्वात
लोसार
पर्वलाई
एकै साथ
मान्न पहल
गर्ने
उद्देस्यले
केन्द्रको
कार्यलय
बौद्ध
तिनचुलीमा
ब्यापक
छलफल र बहस
भएको छ।
बिभिन्न
चालिसवाट
संघ
साँस्थाहरुको
प्रतिनिधि
लगायत धर्म
गुरुहरुसहितको
उक्त छलफल
कार्यक्रममा
सबै जसोले
धार्मिक र
ऐतिहाँसिक
आधारमा 'ग्याल्लो'
लोसारलाई
नै नयाँ
बर्षको
रुपमा
मान्नु
पर्छ भन्ने
सुझाव
दिएको थिए।
लोसार
पर्वलाई एक
रुपमा मन्न
सकेमा
सरकारी
तवरबाट
पाईने
छुट्टिलाईपनि केहि
हद सम्म
लम्ब्याउन
सकिने जसले
गर्दा
समास्त
लोसार
प्रेमीहरुले
नयाँ बर्ष
मनाएको
महशुष
हुनाले
जसरी हुन्छ
लोसार एउटै
हुनु पर्छ
भन्ने
अधिकांसको
धारणा
थियो।
ग्याल्लो
लोसार नै
सबै बौद्ध
धर्मवलम्वीहरुको
लोसार नयाँ
बर्ष हो
भानि धर्म
गुरु तथा
बौद्द
बिज्ञाहरुले
प्रमाण
स्वरुप
बिभिन्न
पौराणिक
पुस्तक तथा
पात्रोहरुद्वारा
प्रमाणित
गर्दै
सुझाव
दिएका थिए।
भगवान
बुद्धको
समयदेखि नै
प्रचलनमा
रहेको
लोसार
नेपाल
लगायत
एशियाको
अधिकाँस
मुलुकहरुमा
मानिदै
आएको छन। यो
बर्ष 'फो
ताक् लो
च्या खाम '
तथा पुरुष
बाघ बर्ष
फलाम तत्व
को बर्ष हो।
लिच्छवी
कालमा
काठमाण्डौ
अर्थात 'पालयुल'मा
पनि लोसार
पर्व
धुमधामको
साथ
मनाईन्छ
भन्ने
प्रमाण हरु
पनि
भेटिएको छ,
जस अन्तरगत
स्वायंभु
महा-चैत्याको
अघाडी
रहेको
बिशाल बज्र 'दोर्जे'
को तल्लो
भागमा
बाह्रवाटै
बर्ष
अन्तर्गतको
बिभिन्न
बाह्रवाट
जिव
जन्तुहरुको
स्पस्ट
प्राचिन
कुँदिएको
तस्बिरहरु
स्पष्टरुपमा
देखन
सकिन्छ।
लोसारलाई
एक रुपता
ल्याउने
कार्यलाई
अझ सशक्त
रुपमा छलफल
गर्न र
निर्णयक
निष्कर्शमा
पुराउन
एउटा
कमिटीनै
गठन गर्ने
कुरा पनि
आजको छलफल
बाट पारित
भएको छ। जुन
कमिटिले
लोसार
पर्वलाई एक
रुपता दिने
छ।
BACK
TO HOME
|