शेर्पा भाषा सिक्दै
उच्च शिक्षा, रोजगारी, ब्यापार र बिभिन्ना कारण शेर्पा जातिहरु संसारकै कुनाकप्चामा पुगी बसोबास गर्दै आईरहेका छन । बाध्यताका कारण बिदेशिनु, शहरीकरण, आधुनिकिकरण र औधोगिगकरणका कारण आफ्नो मौलिक पहिचान , भाषा, धर्म, कला आदि बिस्तारै लोप् हुने अवस्था देखिन्छ । यही कारणलाई मध्य नजर राखी यूके शेर्पा किदुगले यूकेमा बस्ने शेर्पाहरुका लागि अगस्त महिनाको २८ बाट जनवरिको १६ तारिखसम्म शेर्पा भाषा प्रशिक्षण कार्यक्रमको सन्चालन गरेको छ। भाषा प्रशिक्षणमा खिचेका केही तस्बिरहरु :







|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|