डिसेम्बर
२४ तारिक
बाट ङिङमा
मोन्लाम
शुरु
डिसेम्बर
२४ तारिक
बाट नेपाल
ङिङमा
संघको
पहलमा
ईतिहाँसमानै
पहिलो पटक
हजारौ
लामाहरुको
सहभागितमा
ङिङमा
मोन्लाम
शुरु हुँदै
छ। नेपाल
ङिङमा
संघको
सक्रियतमा
बौद्ध
स्तुपा (च्यारुङ
ख्यसोर)
छ्योर्तेनमा
नै पहिलो
पटक
यो
कार्यक्रम
हुन गै
रहेको हो।
यस्को लागी
काठमाण्डौमा
रहेको
बिभिन्न
ङिङमा
गोन्पाहरुमा
पत्रचार भै
सकेको छ भने
हजारौ
लामाहरुको
लागी
खानपान,
बस्ने र
शौचालयको
ब्यवस्थापन
प्रया: पुरा
भै सकेको
जानकारी
नेपाल
ङिङमा
महा संघका
महासचिव
अचार्य
नुरु
शेर्पाले
बताउनु
भयो।
बिहान ७
बजेबाट
शुरु हुने
यस
मोन्लाममा
बिहान
डोल्मा (ताराको)
स्तुती
त्यस पछि
क्रमश:
जङ्ज्य,
कुन्जङ
मोन्लाम,
देमेन,
पर्च्य
लाम्सेल
लगायतको
मोन्लामहरु
पाठ हुने
छन्।
www.sherpaworld.com
|