जर्मन शेर्पा किदुगद्वारा भलिबल प्रतियोगिता
जर्मन शेर्पा किदुगद्वारा २९ अगस्त २०१० का दिन खुल्ला भलिबल प्रतियोगिता को
आयोजना गर्ने जानकारी प्राप्त भएको छ , साथै प्रतियोगितामा भाग लिन इच्छुक
हरुले निम्न फोन नम्बरमा सम्पर्क गर्नुहुन शेर्पा किदुग जर्मनी अनुरोध गर्दछ ,
निमा वांगछु शेर्पा - ०१५२२४०२३३९८
आंग छिरिंग शेर्पा - ०१७७७५७२५२५
Source : sherpa kidug Germany
|