१० अप्प्रिल २०१० - जर्मनमा वसोवास गर्ने शेर्पाहरु
जनसंख्यात्मंक रुपमा
बढ़ी रहेको परिप्रेछामा जर्मनमा शेर्पासमुदायको पहिलो भेला ह्यामबर्ग शहरमा हुदै छ I, सो भेलामा विशेष अतिथिका रुपमा शेर्पा किदुग, बेजियमका अध्यक्ष सोनाम लामा शेर्पा, एन.आर .एन. बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पा (पी.जी) को उपाशथित हुने जानकारी प्राप्त बएको छ I सो भेलाले शेर्पा किदुग, जर्मनी गठन हुने भएकोले जर्मनमा वसोवास सम्पूर्ण शेर्पा दाज्युभाई तथा दिदीबहिनीहरु लाई उक्त अवसरमा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरिएकोछ !विस्तृत जानकारीको निम्न उल्लेखित व्यक्तिहरु सित सम्पर्क गर्नुहुन अनुरोद गरेको छ I
सो भेलामा यूरोपियन स्तारको समन्योयन संरचनाको बारेमा पानी छलफलहुने जाना करीमा आएको छ !
पासाङ देन्डी शेर्पा,१५२०३३७८७३६ निमा वोङछु शेर्पा, १६२१०४६७०
दावा शेर्पा ,१७६२२०२४२२४ पासाङ रिन्जी शेर्पा,१७४८६५९२६७
स्थान : Feldstraße 32 , Hamburg
मिति : १८ अप्रिल , साँझ I
|