|
काठमाण्डौ,
मार्च ३, नेपाल
बौद्ध महा
संघको अघुवाईमा
दुई हप्ते
गोन्पा
शिक्षा
तालीम दिई
रहेको छ।
नेपालको
अधिकाँस
हिमाली
जिल्लाहरुमा
गोन्पा
शिक्षा
अध्यापन
गराउने
१८ जना
गोन्पा
शिक्षकहरुलाई
पहिलोपटक
नेपाल
बौद्ध महा
संघले
यस्तो
तालीम
दिएको हो।
फेब्रुअरी
२७,२०१० ,
देखि
मार्च १४
सम्मा
सन्चालन
हुने यस
तालीममा
बौद्ध
धर्मको
चारै
सम्प्रदायको
खेन्पोहरुद्वारा
प्रशिक्षाण
दिईने छ
भने यस अघि
पनि
पाठ्याक्रम्
बिकास
केन्द्र
सानो
ठिमीमा
समेत
सरकारी
तवरबाट एक
हप्ते
प्रशिक्षान
दिएको छ ।
बिहान १०
बजे दिउसो
४ बजे
सम्मा
हुने यस
प्रशिक्षाणमा
खानाको
ब्यावस्था
समेत
गरिएको छ।
गोन्पा
शिक्षालाई
हिमाली
जिल्लाहरुमा
ऐच्छिक
बिषयको
रुपमा
कक्षा १
देखि पाँच
सम्मा यस
अघि नै
सरकारले
स्विक्रिति
दिई सकेको
छ।
समरणिय
रहोस
गोन्पा
शिक्षालाई
यहाँ
सम्मा
पुर्याउन
नेपाल
बौद्ध
महासंघको ठुलो
भुमिका
रहेको छ।
तस्बिर
समाचार:
छिरिङ
तेन्जिङ
शेर्पा
|