
symbolic
citzenship of Siddhartha Buddha |

R.K. Rao and Ang
Kaji Sherpa Kisan |

The Ashoka Pillar and he
Markar Stone are the two empirical evedience that Buddha is born in
Nepal |

Symbolic Citizenship of
Buddha, the great son of Nepal |

Indian medias
campain to dispute Buddha's Birth place Lumbini Nepal |
| 1 2 3 4 5 |
शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्म भारतमा भएको भनि
भारतीय समाचार माध्यामहरुले बिस्वमानै गलत समाचार प्रचार गरेको कारण सचेत गराउदै
बुद्ध जन्मेको देश नेपालनै हो भन्ने चिनाउन नेपाली आदीबासी जनजाती महासंघद्वारा
भारतीय दुताबासमा ज्ञापन पत्र बुझाईयो। महा संघको अध्यक्ष राजकुमार लेखी थारुको
हस्तक्षर रहेको उक्त बिज्ञाप्प्ति महासंघको महासचिव आङ काजी शेर्पाद्वार भारतिय
राजदुताबासको सहायकद्त आर के राओलाई बुझाईयो। बुद्धम शरणं गच्छामी, संगम शरणं
गच्छामी, धरमंशरणं गच्छमी भन्ने नारा जुलुस सहित भारतिय दुताबासमा सिद्धार्थ गौतमको
नमुना नगरिकता प्रमाण पत्रको ब्यानर सहित सयौ आदीबासी जनजातीहरु प्रतिकूल मौसमको
बावजुत पनि दुताबास पुगे
www.sherpaworld.com
|