पर्वतारोही
ल्हाक्पा
गेलु
शेर्पालाई
नेपाल
शेर्पा
संघको
झण्डा
हस्तान्तरण

काठमाण्डौ
अप्रिल २,
नेपाल
शेर्पा
संघको
कार्यलय
कुमारीगलमा
एक
कार्यक्रमका
बिच नेपाल
शेर्पा
संघका
झण्डा
सगरमाथा
पर्वतारोही
ल्हाकपा
गेलु
शेर्पा लाई
हस्तान्तरण
गरेको छ।
संघको
वरिष्ट
उपाध्यक्ष
श्री
ल्हाक्पा
ठिन्ले
शेर्पाद्वारा
पर्वतारोही
सोलुखुम्बु
बेनि गा बि स
वार्ड नं ३
तुम्बोक
निवासी
ल्हाक्पा
गेलु
शेर्पालाई
हास्तन्तरण
गरेको हो।
संघको
तर्फबाट
मन्तब्य
दिँदै
शेर्पा
संघको
महासचिव
श्री
नाम्ग्यल
शेर्पाले
शेर्पा
स्वायत्त
प्रदेश
स्थापनाको
सन्दर्भमा
यस झण्डाको
महत्वपुर्ण
भुमिका
हुने
बताउनु
भयो।
यसै अवसरमा
अप्रिल ३
तारिक
नेपाल
आदीबासी
जनजाती
महसंघ सातौ
समुदघाटनको
र्याली
राजधानीको
सुन्धाराबाट
शुरु भै
भ्रिकुटीमाण्डपमा
समापन
हुँदै छ।
समापन
समारोहको
प्रमुख
अतिथी स स
सभामुख
सुवास
चन्द्र
नेम्वाङद्वारा
समापन हुने
कार्यक्रममा
सम्पुर्ण
शेर्पाहरु
आफ्नो
जातीय
पोशाकमा
उपास्थिति
हुन नेपाल
शेर्पा
संघको
केन्द्रिय
सद्स्य
श्री आङ
काजी
शेर्पा
किसानले
बताउनु
भयो।
www.sherpaworld.com
|