|
हिमालयन
शेर्पा
साँस्क्रितिक
केन्द्र
नेपालले
११ औ
बार्षिक
साधरण
सभा
सम्पन्न
गरे
काठमाण्डौ,
डिसेम्बर
५,
हिमालयन
शेर्पा
साँस्क्रितिक
केन्द्र
नेपालले
केन्द्रका
अध्यक्ष
श्रीमती
याङजी
शेर्पाको
सभापतित्वमा
जोरपाटी
स्थित
स्तुपा
पार्टी
प्यालेसमा
आफ्नो
एघारौ
बार्षिक
साधारण
सभा
सम्पन्न
गरेको छ।
प्रमुख
अतिथी
श्री जिप
छिरिङ
लामा तथा
बिशेष
अतिथीमा
नेपाल
शेर्पा
संघको
अध्यक्ष
श्री
पेमा
छिरि
शेर्पा
हुनुहुन्थ्यो
भने
बिभिन्न
संघ
सँस्थाको
प्रतिनिधी
हरुले
अतिथिको
आसन
ग्रहण
गरेको
थिए।
कार्यक्रममा
केन्द्रको
तर्फबाट
महा सचिव
पेम्बा
गेलु
शेर्पाले
केन्द्रको
कार्य
प्रगति,
लक्ष्य
तथा
कार्यक्रम
सम्बन्धि
प्रतिबेदन
प्रस्तुत
गरेको
थिए भने
कोषाध्यक्ष
श्री
कार्मा
छिरिङ
शेर्पाले
आफ्नो
प्रतिबेदन
प्रस्तुत
गरेका
थिए भने
प्रमुख
अतिथि,
बिशेष
अतिथीद्वायबाट
शेर्पा
कलाकारहरुलाई
खाता
लागाई
धन्याबाद
प्रकट
गरेका
थिए।बक्तहरुको
बक्तब्यको
क्रममा
सँस्क्रितिक
केन्द्रलाई
सुचारु
राखन
सदस्यबाट
संकलित
तथा
कार्यक्रमबाट
संकलित
बजेट
अपुग
भएकोले
राज्यस्तरबाट
नै आफ्नो
भाषा कला
साँस्क्रितिको
जगेर्नको
लागी
बजेट
प्रस्तावको
लागी
कर्यक्रम
अघि
बढाउनु
पर्ने
सुझाव
सभासद
ल्हकी
शेर्पाले
दिनु भयो
भने भने
प्रमुख
अथि श्री
लामाले
आफ्नो
भाषा कला
साँस्क्रितिको
लागी
हिमालयन
शेर्पा
साँसक्रितिक
केन्द्रको
उल्लेखनिय
भुमिका
रहेको र
आफ्नो
तर्फबाट
सक्दो
सहायोग
गर्ने
बताउनु
भयो भने
खानपान
सहितको
उक्त
कार्यक्रम
सफल्ता
पुर्वक
महा सचिव
पेम्बा
गेलु
शेर्पाले
गर्नु
भएको छ।
|
21
June 2009 , London - SHANTI KA LAAGI SHWORNIM SANDHAYA
Appeal
in support of Budhist Community Centre, UK
It
is a bitter truth that violence, war, crime and lack of basic
human rights and humanity all over the world and similar events
and bloodshed in our own country has made all of us sad.
Although
we take pride in being people of the country where the ambassador
of peace, Lord Buddha was born, it is embarrassing that peace
itself has been scarce in our country in recent years.
It is time for all human being of the world to sow the seed
of peace from within and to progress to peaceful existence of
oneself, society, community, country and eventually whole of the
world.
Being
the people of birthplace of Lord Buddha, we feel we have to make
the effort at least to emphasize the importance of peaceful
co-existence.
In
order to attain this we are organizing a cultural programs and a
D/D party in aid of Buddhist Community Centre, UK and we sincerely
anticipate participation of various communities and organizations
in the UK.
Organisers:
UK
Sherpa Kidug, UK
Helmo
Community, UK
Tamang
Society, UK
Time:
5PM – 10:30PM, Sunday, 21st June, 2009-05-27
Venue:
Alperton Community School, Ealing Raod, HA0 4PW
Contribution:
£15.00
Contact
person
Ang
Kaljang Lama (Sherpa) 07870508012
Sano
Lama (Helmo) 07799281165
Pasang
Lama
07702782324
Bir
Bahadur Pakhrin 07828651932
Dipak
Ghale 07815299440
Jangmu
Sherpa 07500058568
Lhatul
Lama (Helmo) 07737054282
P.S. Please book in advance to help us plan a catering.
UK SHERPA KIDUG
www.uksherpa.org, info@uksherpa.org
UK
SHERPA KIDUG 3rd EXECUTIVE COMMITTEE MEETING
UK Sherpa Kidug 3rd Executive Committee
meeting was held on Sunday 3rd May 2009 in Sagarmatha
Gurkha/Nepalese community’s office Ashford Kent. The meeting
chaired by Mr Ang Kaljang Lama Chairman of UK Sherpa Kidug and
host by General Secretary Mr Rinji Sherpa. Following Executive
members their families and advisers were attendance and has been
discussed the following agenda during 6hrs meeting.
Mr Ang kaljang Lama and Family, (Chairman)
Mr Gomba Sherpa and Family (Vice-Chairman)
Mr Rinji Sherpa (General Secretary)
Mrs Doma Lama and family (Secretary)
Mrs Ang Pasi Sherpa (Join-Treasurer)
Mr Chand (Chering) lama and family (executive member)
Mr Son lakpa Lama (Executive Member)
Mrs Meda lamu Sherpa and Family (Executive member)
Mr Nima Sherpa and Family Executive members (Chairman
Sub-Committee Ashford)
Mr NimTenji Sherpa and Family (Executive member)
Mr Nima Temba Sherpa and Family (Executive member)
Capt Ang phula Sherpa (Adviser)
Dr. Ngawang Sherpa (Adviser)
Mr pemba lama ( Adviser)
Include some local total were 31persons
On presence of above personals , the following decision had been
made and approved
1. Losar celebration 2136 reported by organizer (lawas), with £450.16
Budget from celebration . On behalf of Committee chairman
thanked to all organizer for their big support and hard work.
2. During the meeting Kidug Events schedule
calendar has been set for 2009/2010, And form new organizer
Committee for all events also venue has confirmed. Which is you
could view visiting on kidug website www.uksherpa.org.
3. In last annual general meeting We have been discussed about
funding support for Sherpa language and cultural as requested by
Himalayan Sherpa cultural Kathmandu, during this meeting we
discussed again and agreed by everyone to support them per month
3000NRS. Money will be sent by quarterly for one year and will
be review under their term and condition.
4. By Co-ordinate Kidug Chairman, recent meeting with two
different organisation Yolmo Samaj UK and Tamang Samaj UK
Decided to organize Fund rising event for Buddhist Community
Centre UK has discussed and encourage to all Executive members
and all well-wisher to attend on program which is being held on
Sunday 21 June 2009 in London.
5. As we are all Sherpas is Buddhist so during meeting we have
informed to all and encourage attending on Buddha Jayanti
Celebration organized by Buddhist Community Center UK on
Saturday 9th May 2009.
6,AOB
a, during the meeting by all members discussed about kidug membership
fees and agree to all life members fee will go in to
kidug saving account and the rest will remain in kidug current
account. Also £1000 is for an emergency fund has been set for
all members those have very difficult situation and for any big
incident. Term and condition will be issued .
b, During the any Kidug Celebration program , if
there are any private fund rising , e.g CD selling
,donation collecting , they must inform Kidug in advanced
and kidug organizing committee will set for location , Not
allowed in the main hall.
c, From next program starter and foods time will be mention on
the Tickets that make sure people arrived in time. At the end
meeting was concluded by Kidug Chairman Mr Ang Kaljang Lama.
INVITATION
THE
BUDDHIST COMMUNITY CENTRE UK IS ORGANIZING A BUDDHA JAYANTI
CELEBRATION ON SATURDAY 9TH MAY 2009 FROM 11 AM TO 7 PM AT THE
TAMU
NEPALESE COMMUNITY CENTRE, 160 - 162 MYTCHETT ROAD, MYTCHETT,
CAMBERLEY, SURREY, GU16 6AE.
ALL ARE INVITED TO THE CELEBRATION. THERE IS NO ENTRY FEE, AND ALL
THE
FOODS AND DRINKS ARE PROVIDED FREE. THOSE INTERESTED CAN BRING
'FRUITS'
AS 'PRASAD' FOR THE PUJA. ON THE DAY, THERE WILL BE VARIOUS GUEST
SPEAKERS WHO WILL GIVE THEIR TALKS BETWEEN 14.00 to 18.00 HOURS.
1) KHEMPO VAGINDRASILA TIMILSINA IS THE MAIN LAMA FOR THE DAY
2) DR SUNIL (BUDDHIST CHAPLAIN FOR THE ARMED FORCES).
3) GANSING ROCK FROM JAPAN,
4) PHRA NICHOLAS THANISSARO FROM DHAMMAKAYA BUDDHIST SOCIETY
FOR FURTHER INFORMATION, PLEASE CONTACT:
1) KAJI SHERPA - MOBILE (07853315634)
2) DAMAR GHALE - (07765453928)
3) OMENDRA GURUNG - (07800702111)
4) KUSANG GURUNG - (07886212418)
Thank you,
|
|
|
|
|
फार्नबरो /युके
-लोसार
२१३६
मनायो
|
|
|
|
|
|
फार्नबरो /युके
शेर्पा
किदुगले
ग्याल लो
मे मो लाङ
लोसार
२१३६
फार्नबरोमा
एक
कार्यक्रम
गरी
भव्यतापूर्वक
मनाएको छ ।
लामा
गुरुबाट
संग
शेर्केम
धारी
लोसारको
आगमनको
प्रार्थना
गरी सुरु
गरिएको सो
कार्यक्रमको
दोस्रो
चरणमा
ब्ल्याक
इथनिक
माइनोरिटी
अवार्डबाट
सम्मानित
हुनु भएका
किदुगका
उपसभापति
तथा
आशफोर्ड
गोर्खा
कम्युनिष्टीका
अध्यक्ष
गोम्वा
शेर्पालाई
किदुगका
अध्यक्षले
खादा ओढाई
सम्मान
तथा वधाई
ज्ञापन
गर्नु
भएको थियो
।
उपाध्यक्ष
गोम्वा
शेर्पाले
छोटो
मन्तव्य
दिदै
ब्ल्याक
इथनिक
माइनोरिटीका
बारेमा
जानकारी
गराउनुका
साथै
आफूलाई
बधाई दिने
आयोजक
संस्था
लगायत
सबैलाई
धन्यवाद
दिनु भएको
थियो ।
कार्यक्रममा
लण्डन
स्थित
नेपाली
राजदुतावासका
मिनिष्टर
काउन्सिलर
तथा का.वा.
राजदुत
झविन्द्रप्रसाद
अर्यालले
लोसारका
अवसरमा
शुभकामना
व्यक्त
गर्दै
समसामयिक
विषयमा
मन्तव्य
समेत
प्रस्तुत
गर्नु भयो
।
कार्यक्रममा
तमुधी
युकेका
अध्यक्ष
सुवाससिंह
गुरुङ्ग,
तमु
प्हेल्हु
संघका जगत
तमु,
हृयोल्मो
सोसाइटीका
अध्यक्ष
सानो लामा,
किरात
याक्थुम
चुम्लुङ्ग
युकेका
कोषाध्यक्ष
तिल
विक्रम
सम्वाहाम्फे,
तामाङ्ग
समाज युके,
बुद्धिष्ट
कम्युनिटी
सेन्टर
युकेका
काजि
शेर्पा,
किदुगका
सल्लाहकार
आङ फुला
शेर्पा, डा
ङवाङ
शेर्पा,
पेम्वा
लामालगायत
अतिथिहरुको
उपस्थिति
थियो ।
संस्थाका
कार्यकारी
सदस्य निम
तेन्जी
शेर्पाले
कार्यक्रममा
सहभागी
अतिथि तथा
सम्पूर्ण
नेपालीहरुलाई
स्वागत
गर्नु
भएको थियो
। किदुगका
महासचिव
रिन्जी
शेर्पाले
सञ्चालन
गर्नु
भएको सो
कार्यक्रममा
प्रमुख
अतिथि
अर्यालले
संस्थाका
आजीवन
सदस्यहरुलाई
ब्यानर र
प्रमाणपत्र
वितरण
गर्नु
भएको थियो
।
कार्यक्रममा
संस्थाका
अध्यक्ष
आङ कल्जङ
लामाले
विभिन्न
जातिहरुको
संस्कृति
संरक्षणको
लागि
वेलायतमा
नेपाली
संस्थाहरु
गठन
भएतापनि
यसले एकता
कायम
हुनुको
सट्टा
विभाजन
भएको
बताउनु
भयो ।
उहाँले
नेपालीहरु
एक
सुत्रमा
एकतावद्ध
भई
वेलायती
समाजमा
आफ्नो
संस्कृतिको
संरक्षण
गर्दै
एकीकृत
हुनको
साथै
नेपालीलाई
इथनिक
माइनोरीटीमा
समावेश
गराउनका
लागि
भईरहेको
प्रयासलाई
सबै
संस्थाका
प्रमुखहरुले
गहिरिएर
सोच्न
पर्ने
आवश्यकता
रहेकोमा
जोड दिनु
भयो ।
उहाँले
नेपालमा
संविधान
लेख्न
सुझाव
पठाउने,
एनआरएनको
परिभाषालाई
सही
अर्थमा
परिभाषित
गर्नु
पर्ने तथा
केन्द्रीकृत
संरचनालाई
विकेन्द्रीकरण
गर्नुपर्ने
र नेशनल
लेभलमा
संघीय
रुपमा
अगाडि
बढाउनु
पर्ने
बारेमा
विचार
राख्नु
भएको थियो
।
कार्यक्रममा
'आयो है
लोसार'
वोलको
गीतमा
प्रस्तुत
गरिएको
नृत्यले
दर्शकहरुलाई
नेपालमै
लोसार
मनाएको
अनुभुति
गराएको
थियो ।
कार्यक्रम
प्रस्तुत
अन्य
सांस्कृतिक
कार्यक्रमले
पनि
त्यत्तिकै
रौनक
थपेको
थियो भने सो
कायक्रममा
यु के
निवासी
बिभिन्न
शेप्ि
कलाकारहरुले
भाग लिएका
थिए ,
.सांस्कृतिक
कार्यक्रमको
सञ्चालन चाँद
लामा तथा
पेमा
लामाले
गर्नु
भएको थियो
।
राफल तथा
सामुहिक
नाचगानको
समेत
आयोजना
गरिएको सो
कार्यक्रममा
डिजे तथा
खाना
व्यवस्थापन
सपन
इण्टरप्राइजेजले
गरेको
थियो । यो
वर्षको
लोसारको
आयोजना आङ
कालजाङ
लामा, आङ
माया लामा,
चाँद लामा,
जाङमु
लामा, दावा
छिरिङ
शेर्पा,
पासाङ
शेर्पा
तथा पाशि
शेर्पाले
गर्नु
भएको थियो
।
|
| लुम्बिनी बिकास कोषको सदस्य सचिव पदमा शेर्पा नियुक्त |
|
गठबन्धन सरकारको हालै बसेको मन्त्रि परिसदको निर्णयले बिभिन्न बिभागहरुमा सामबेशि पद पुर्ति गरेका छन। यसै गरि लुम्बिनि बिकास कोषको सदस्य सचिव पदमा आचार्य कर्मा साङपो शेर्पालाई नियुक्त गरेको छन। दोलखा जिल्ला बिगु गा बि स स्थाई घर भएको आचार्य शेर्पा नेपाल बौद्ध महासंघका महा सचिव समेत हुनु हुन्छ। बिगतलामो समयदेखि गैर बौद्ध धर्मवलम्विहरुले पदभर सम्हालदै आएको लुम्बिनि बिकास कोषमा गठबन्धन सरकारले पहिलो पटक बौद्धमार्गि समुदायको ब्यक्तिलाई नियुक्त गरिएको हो।
|
|