|
यहि अषाढ १ गते निक्कै प्रतिस्पर्धमा सम्पन्न सम्पन्न भएको नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा श्री जिम्बा जाङबु शेर्पा ६३ मतको अन्तरले बिजय हुनु भएको छ। यसै गरि प्रथम उपाध्यक्षमा जिम्बा जाङबु प्यानलको निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा भुमी लामा समुहको शान्तबिर लामा, महा सचिव पदमा भुमि लामा समुहको दिवस बिक्रम शाह, कोषाध्यक्षमा आशा गुरुङ, जिम्बा जाङबु समुहको प्यानल ,सद्स्यहरुमा, भुमी लामा समुहको पासाङ शेर्पा र सगरमाथा आरोही उषा बिष्टले बिजय मत हाँसिल गर्नु भएको छ भने बाँकि जिम्बा जाङबु शेर्पाको प्यानल बिजय भएको छ।
छिरिङ तेन्जिङ शेर्पा,शेर्पा वर्ल्ड डट् कम् |