११ जुलाई २०१ - फंबोरो-यु के शेर्पा किदुग को आयोजनामा Phag-Ngi को पुर्बा संध्या तथा समर भेटघाट समुदायको भेटघाट कार्येक्रमको रुपमा मनाएको   I

PHAG -NGI   पर्बा उल नामक ताराको उदय हुंदा खोलाका पानी औषधी युक्त हुने र यस समयमा खोलाहरुमा नुहाएमा र यस महिनामा सुङगुरको मासु खाएमा शरिरमा भएको घाउ खटिराहरु निको हुने र शरीर ह्रिष्टपुष्ट होइन्छ भन्ने बिश्वाषमा यो चाड मनाएको किम्बदन्तीछ भने यो पर्ब बालिनाली  लगाइ सकेर आराम गर्ने समयको  रुपमा पीकनीकको आयोजना गरेर नाचगान सहीत बिभीन्न मनोरन्जन कार्यक्रम गरि मनाउछन।

               

सो कार्यक्रमको सञ्चालन किदुगको महासचिब रिंजी शेर्पा ले सञ्चालन गर्नु भएको थियो, स्वागत किदुगको उप-ध्यक्ष   तथा फाग-नगी कार्येक्रम संयोजक  दावा सोनम लामाले मनतब्य सहित स्वागत गर्नु भये को थियो भने किदुगका सल्लाकर तथा बुद्धिस्ट कम्युनिटी सेंटर का  अध्यक्ष  काजी शेर्पाले यही महिनाको  २५ जुलाई २०१० दिन  बुद्धिस्ट कम्युनिटी सेंटरले  ओक्फर्म स्कूलमा प्रहरी बरती/ चयन, लागु पदार्थ तथा मादक पदार्थ दुर्बेसन सम्बन्धी सूचनासल्लाहाका  साथमा तारा पूजा तथा प्रबचन आजोजनमा गरेको हुदा  उपश्थितिको लागी अनुरोध गर्नु भयो I

               

किदुगका प्रमुख सल्ल्हाकर आङ् कल्जंग लामाले समसायिक बिसाएमा प्रकाश पर्नु  भएको थियो भने किदुग को अध्यक्ष गोम्बा शेर्पा ज्यूले किदुगको गतिबिधि बारेमा जानकारी गारौदै  किदुगको सल्ल्हाकरमा फुरबा शेर्पा तथा  कोषाध्यक्षमा साना  शेर्पालाई मनोदित गरेको जानकारी  गरौनु बायो I   साथै यही महिनाको २४ जुलाई २०१० का दिन लुवेँनमा योजना हुना गैरहेको यूरोपको प्रथम भेलामा किदुगका प्रमुख सल्ल्हाकर अंग कल्जंग लामा,महासचिब रिन्जी शेर्पा तथा कोषाध्यक्ष साना शेर्पा, सल्लाहकार आङ्फुला शेर्पा ज्यूले प्रतिनिधी, प्रबेछ्यक  रुपमा  भाग लिने जानाकारी गराउनु भयो I

कार्येक्रम सामूहिक नाचगान सस्कृति सचिप,कमान सिंह लामा  तथा दावा सोनम लामा को संयुकता DJ ले भरपूर मनोरंजनका साथ मनाएको    I

 By A. Lama

 Photo: CHAND   ( visit our photo gallery )

 

 

        

          

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                    Your Feedback

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama