|
काठमाण्डौ
डिसेम्बर
१२, शेर्पा
हरुको
साझा थलो
शेर्पा
सेवा
केन्द्र
गोन्पाको
बार्षिक
साधरण सभा
सम्पन्न
भएको छ।
साँस्थाको
उपाध्यक्ष
श्रीमती
सोनाम
छ्योटी
शेर्पाको
सभापतित्वमा
सम्पन्न
उक्त
कार्यक्रमको
प्रमुख
अतिथि
धर्म गुरु
आवतारी
सांदग्
टुल्कु
रिन्पोछे
हुनु
हुन्थ्यो
भने बिशेष
अतिथिमा
पाँचौ
आवतारी
लामा धर्म
गुरु
तोलका
कुस्या
टुल्कु
रिन्पोचे
र बिषिस्ट
अतिथिमा
तेङ्ग्बोचे
चवी लामा
रिन्पोचे
हुनु
हुन्थ्यो
भने
बिभिन्न
शेर्पा
सँघ
साँस्थाहरुको
प्रतिनिधिहरु
अतिथिको
आसनमा
हुनु
हुन्थ्यो।
सेवा
केन्द्रको
साँस्थापक
तथा आजीबन
सदस्यहरुको
उल्लेखेनिय
उपास्थिति
रहेको सो
कार्यक्रम
बौद्ध
परमपरा
अनुसार
अलिकति
बिशेष
तरिकाले
श्री आङ
काजी
शेर्पा
किसानले
चलाउनु
भएको
थियो भने
एक
बर्षको
अवधिमा
निधान
हुनु
भएको
करिव ११०
शेर्पाहरुको
चीर
शान्तीको
कामना
गर्दै
केन्द्रको
महा सचिए
क्याप्टेन
देण्डी
शेर्पाद्वारा
मनिङ जप
गर्नु
भएको
थियो भने
शेर्पा
सेवा
केन्द्र
गोन्पालाई
एक मुष्ट
रु दश लाख
अक्षय
कोष
स्थापना
गरि
आर्थिक
रुपमा
सहायोग
गर्नु
हुने
सोलुखुम्बु
गार्मा
गा बि स
थल्लेरी (बुलिनासा)
निवासी
श्री आङ
फुरी
शेर्पालाई
केन्द्रको
तर्फबाट
महा सचिव
क्य
देण्डी
शेर्पाद्वारा
धन्याबाद
सहित कदर
पत्र
प्रदान
गर्नु
भएको
थियो।
महा सचिव
र
कोषध्यक्षको
प्रतिबेदन
स्क्यान
गरि
तस्बिर
ग्यालरीमा
राखिएको
छ।
www.sherpaworld.com
|