|
बार्सिलोना,स्पेन - २९ जुलाई २०१० स्पेनको बिभिन्न सहरमा बसोबश गर्ने शेर्पा समुदायको भेलाले शेर्पा समुदायको सस्कृति, आर्थिक तथा सामाजिक पहिचानका लागि किदुगको गठन को समाचार प्राप्त भएको छ भने आगामी २४ जुलाई २०१० मा बेल्गियमको लुवेंनमा आयोजित यूरोपियेन स्तारको भेलामा किदुगको प्रतिनिदी सहभागी गराउने समेत निर्णय गरेको छ I उक्त भेलाद्वारा श्री रिन्छेन् साङ्पो शेर्पाज्यूको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति चयन गरेको छ I उपाध्यक्ष:श्री वाङ्छु शेर्पा
महासचिव : श्री हेम शेर्पा, सचिव श्री दाङिमा शेर्पा,कोषाध्यक्ष श्री ल्हाक्पा छिरि शेर्पा, सदस्यहरुमा श्री पासाङ शेर्पा,श्री जिग्मे वाङ्छु शेर्पा, श्रीमती छिरिङ शेर्पा,श्री जिग्मि शेर्पा, श्री ल्हाक्पा ङिमा शेर्पा,
सुश्री याङ्डू शेर्पा र सल्लाहकारमा श्री थुप्तेन थाप्के शेर्पा, श्रीमती देक्षेन शेर्पाचायन गरेको छ I आगामी दिनहरुमा किदुग लाई सशक्क्त रुपमा अघि बढाउदै लैजाने प्रतीबत कार्य समितिले गरिएको थियो |