१७ अप्रैल २०११ -ईलिंगलण्डन- यु  के शेर्पा किदुग  इवेन्ट सहयोगी समूहले  शेर्पा एसोसिएसन, यूरोपको कार्यक्रम अंतर्गत गरिव, जेहेन्दार, अनाथ तथा अपांग वालवालिकाको शिक्षाका लागी  नेरु ५ लाखको अछयकोष ' स्थापना ' लाई सहयोक तथा नब  बर्ष २०६८ सालको सुभकामना आदान प्रदान कर्येक्रमको योजना गरेको समाचार प्राप्त भएको 

   सो डिनर कार्येक्रममा  उपस्थितिहरुलाई स्वागत तथा सुभकामना किदुग सचिब चाँद ( छिरिंग) लामाले गर्नु भएको थियो /  शेर्पा संघ, यूरोपको अध्यक्ष  आङ कल्जाङ लामाले चेरिटी इवेन्टको तथा  अछयकोष  स्थापना बारेमा बिस्तृत जानकारी दिनुका साथै  कोषको लागी युरोपिएन  मुलुकहरु तथा अन्य मुलुकमा बसोबश/ स्थापित  किदुगहरुले  कोषको लागि  कार्यक्रम तय गर्ने तथा सहयोक गर्ने जानकारी तथा अपिल गर्नु भयो

IMG_8125.JPG

        यसरी कुनै कामहरु हामीले एकल रुपमा गर्न सकिदैना त्यसको लगी संपूर्ण बिस्वोमा रहेका समुदायको  सहयोक भएमा अबस्यक सम्भब छ भनि आफ्नो मन्त्य क्रममा भन्नु भयो / साथै यो एवेंटमा बिशेष आर्थिक, भौतिक तथा नैतिक सहयोक गर्नु हुने  सम्पूर्ण महानुभाबहरु लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो /

IMG_8155.JPG

       सो कार्यक्रम मा किदुगका उपध्यक्ष  दावा सोनाम लामा, सल्लहाकार डा. नवांग शेर्पा तथा श्रीमती पासांग शेर्पाले राफलको उपहार वितरण गर्नु भएको थियो /  राफलको सान्तोना तिनै पुरष्कार किदुग सदस्य श्रीमती आङ माया लामाले प्रयोजन गरेको थियो / अन्त्यमा हेम बिस्ट को  डी. जे .मा सबै उपश्थितिहरु लाई सामुहिक नाचमा भरपुर मनोरंजन साथ कार्येक्रमको समापन भएको सस्कृति सचिप कर्म छिरिंग लामाले  जानकारी का साथ सम्पन्न भएको छ / सो कार्यक्रम बटा कोषको लागि करिब  एक लाख नेरु संकलन गर्न सफल भएको जानकारी किदुगका सदस्य सोनाम ल्हाक्पा लामाले हाम्रो सम्पदातालाई जानकारी दिनु भयो / 

 

चन्दादाताहरुको विवरण 

1 International college of London : £200.00

2 Mr Mahendra Kandel (NWC College) £ 50.00

3 Mr Ngawang Chophel Sherpa ( Diktel)....... £ 31.00

4 Mr Rinji Sherpa ( Bhojpur) – Ashford …..... £30.00

5 Mr Dinesh Ghimire …... £15.00

6 Dr Ngawang Sherpa …..... £50.00

7 Mr Pasang Goparma Sherpa( Wembley) £50.00

8 Mr Madhav Shrestha( Oriental Buffet club)...... £25.00

9 Sundar Khatiwada ( DK Accoutancy, London) £20.00

10 Mr Anand Kanwar - £ 5.00

11 Chhongba Sherpa ( Singer) - £10.00

12 Dorje Sherpa ( Richmond) - £ 10.00

13 Dhurba Karmacharye - £ 10.00

14 Mr Gelu Sherpa & Ang Soni शेर्पा ( Australia & USA) - £60.00

15 Mr Hem Raj Pun        £10.00

 

                                           

 

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                  

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama